नेपाली गीत संगीतको बजारमा पछिल्लो समय चर्चामा रहने नाम हो टंक बुढाथोकी ।पछिल्लो समयमा गीत संगीतमा नया नया प्रयोग गरेर दर्शक तथा स्रोतको मन जितेका टंकको बिल्कुलै नया गीत बजारमा आएको छ । टंकको “हासु कसरी माया हासु कसरी ” बोलको नया गीतको अडियो बजारमा आएको छ ।

दर्शक तथा स्रोतको लागि जसले यस गीतको उत्कृस्ट कभर गीत निर्माण गर्छ उस्ले एउटा नया गीतमा स्वर दिनुको साथै नगद रु पचिस हजार समेत प्रदान गरिने भएको छ । पछिलो समय चलचित्र र आधुनिक थुप्रै हिट दिएका टंक बुढाथोकीले “हासु कसरी माया हासु कसरी ” को गीत बिल्कुलै फरक हुनुको साथै दर्शक तथा स्रोतको मन जित्ने समेत उहाको विश्वास रहेको छ ।पछिल्लो समय कभर गीत निर्माण निकै बढेकोले पनि आफुले यस गीतको कभर गीत गाउने एक जनालाई अर्को नया गीतमा गाउने मौका दिनुको साथै नगद समेत दिन लागेको बताउनु भयो ।

नेपाली मौलिक लोक भाकालाई प्राथमिकता दिदै फरक एरेन्जमेन्टमा टंक बुढाथोकीको स्वर तथा संगीत रहेको यस गीतलाई टिका राम बुढाथोकीले रचना गर्नु भएको हो । नेपाली गीत संगीतको बजारमा पछिल्लो समय चर्चामा रहने नाम हो टंक बुढाथोकी ।पछिल्लो समयमा गीत संगीतमा नया नया प्रयोग गरेर दर्शक तथा स्रोतको मन जितेका टंकको बिल्कुलै नया गीत बजारमा आएको छ ।

टंकको “हासु कसरी माया हासु कसरी ” बोलको नया गीतको अडियो बजारमा आएको छ ।दर्शक तथा स्रोतको लागि जसले यस गीतको उत्कृस्ट कभर गीत निर्माण गर्छ उस्ले एउटा नया गीतमा स्वर दिनुको साथै नगद रु पचिस हजार समेत प्रदान गरिने भएको छ । पछिलो समय चलचित्र र आधुनिक थुप्रै हिट दिएका टंक बुढाथोकीले “हासु कसरी माया हासु कसरी ” को गीत बिल्कुलै फरक हुनुको साथै दर्शक तथा स्रोतको मन जित्ने समेत उहाको विश्वास रहेको छ ।

पछिल्लो समय कभर गीत निर्माण निकै बढेकोले पनि आफुले यस गीतको कभर गीत गाउने एक जनालाई अर्को नया गीतमा गाउने मौका दिनुको साथै नगद समेत दिन लागेको बताउनु भयो । नेपाली मौलिक लोक भाकालाई प्राथमिकता दिदै फरक एरेन्जमेन्टमा टंक बुढाथोकीको स्वर तथा संगीत रहेको यस गीतलाई टिका राम बुढाथोकीले रचना गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah