दमक/नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एक्कासी झापाको गौरादह आउने निर्णय गरेकाछन् । आज शुक्रबार उनले यस्तो निर्णय गरेको र सोमबार आउने कार्यक्रम तय भएको पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ ।

झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार खगेन्द्रपाण्डव अधिकारी र प्रदेशसभा सदस्य उम्मेदवार द्वय अनिलकृष्ण प्रसाइ र राजनबहादुर ढुंगानाको पक्षमा मत माग्ने देउवा सहित बरिष्ठ नेता रामचन्द्र पौड्याल पनि आउने काँग्रेसका नेता सुरेश सुब्बाले जानकारी दिएकाछन् ।

काँग्रेसका क्षेत्रिय सभापति ढुण्डिराज भण्डारीले बिकासको सम्बन्धनमा एमालेले भ्रम सिर्जना गरेकाले त्यसलाइ चिर्नका लागि प्रधानमन्त्री देउवा आउन लागेको बताए । गौरादहमा झापा जिल्लाभरका ३० हजारभन्दा बढि कार्यकर्ता उतार्ने तयारी रहेको काँग्रेस क्षेत्रिय समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah