नेपाली काँग्रेस झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगेन्द्रपाण्डव अधिकारी र ५ ख प्रदेशसभा सदस्य उम्मेदवार राजनबहादुर ढुंगानाले आक्रमक रुपमा चुनावी प्रचार अभियानलाइ अघि बढाएकाछन् ।

शुक्रबार कमल गाँउपालिकाको साविक लखनपुर १ नम्बरमा चुनावी प्रचार अभियान तिब्र बनाइएको गाँउपालिका सभापति राजु न्यौपानेले बताए । उनका अनुसार ब्यापक मतदाताको सहभागिता प्रचारप्रसार अभियानमा रहेको छ ।

उम्मेदवारहरु केहि दिन साविक लखनपुरमा नै ब्यस्त हुने जनाईएको छ । नेपाली काँग्रेसले घरदैलो अभियानसंगै बिभिन्न ठाँउहरुमा दर्जनभन्दा बढि कोणसभा गरेको पनि न्यौपाने जानकारी दिएकाछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah