रुकुममा मतपेटिकामा आगो लगाईएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका ५ मा रहेको मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लागेको हो ।

रत्न आधारभुत विद्यालयको क केन्द्रको उक्त मत पेटिकामा एसिड हालेको आशंका गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड