दमक नेपाली काँग्रेसलले सोमबार झापाको गौरादहमा शक्ति प्रदर्शन गर्दै । झापाको क्षेत्र नं. ५ को काँग्रेसको पहिलो सबैभन्दा ठूलो चुनावी सभाको रुपमा यसलाइ लिईएको छ ।

सभामा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौड्याल , उपप्रधानमन्त्री बिजयकुमार गच्छदार सहितका शिर्ष नेताहरु सोमल हुने जनाईएको छ ।

नेपाली काँग्रेस क्षेत्रिय सभापति ढुण्डिराज भण्डारीका अनुसार जिल्लाभरबाट गौरादहमा सोमबार ३० हजारभन्दा बढि काँग्रेस कार्यकर्ताहरु उपस्थित हुने अपेक्षा गरिएको छ र त्यसै अनुसारको तयारी रहेको छ ।

छोटो समयमा कार्यक्रम निर्धारण भएपनि हजारौ कार्यकर्ता उतार्ने तयारीमा काँग्रेस रहेको छ । काँग्रेस प्रतिनिधिसभा सदस्य उम्मेदवार खगेन्द्र पाण्डव अधिकारी र प्रदेशसभा सदस्य उम्मेदवार अनिलकृष्ण प्रसाइ र राजनबहादुर ढुंगानाका लागि काँग्रेस शिर्ष नेताले भोट माग्ने जनाइन्छ

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah