दमक/झापाको गौरादहमा सोमबार भएको नेपाली काँग्रेसको चुनावी सभामा बोल्दै काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौड्यालले एमाले अध्यक्ष केपी शर्मा ओलीका दिन सकिएको बताएकाछन् ।

ओलीले अधिनायकवाद र सर्वसत्ताबादको सपना देखेको जनाउदै त्यसलाइ आफूहरुले रोक्ने उनले दाबी गरे । उनले बाम गठबन्धन मकाइसकेको भन्दै कम्यूनिष्ट शाषन नआउने तर्क गरे ।

बाम गठबन्धनको कुनै पनि औचित्य नरहेको पनि पौड्यालले जिकिर गरे । कम्यूनिष्टहरुले समस्या उब्ज्याउनेमात्र जानेको र सामधान गर्न नजानेको भन्दै कम्यूनिष्टहरुले जितेमा पमूलकमा फेरी अनिष्ठ हुने जनाए ।

एमाले अध्यक्ष ओलीको कारण अनिष्ठ आउन लागेको आरोप पौड्यालको रहेको थियो ।अनिष्ठ ननिम्त्याउनका लागि उनले आग्रह गरे ।

कार्यक्रममा काँग्रेसका केन्द्रिय नेता भिष्मराज आङदम्बे, क्षेत्र नं. ५ प्रदेशसभा सदस्य उम्मेदवार डा. खगेन्द्रपाण्डव अधिकारी, प्रदेशसभा सदस्य उम्मेदवार अनिलकृष्ण प्रसाइ र राजनबहादुर ढुंगानाले लगायले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah