
नेपाली काँग्रेसपार्टी छाडेर बिजय अग्रवाल सहितको टिम एमालेमा प्रवेस गरेको छ । अग्रवाल साविक महाभारा गाबिसका पूर्व अध्यक्ष तथा जनाधार राम्रो भएको नेताको रुपमा चिनिन्छन् ।
यसैगरी साबिक गौरिगंज गाबिसका निर्बाचित प्रधानपंञ्च बिश्वराज रिजाल लगायतका दूइसयभन्दा बढि काँग्रेस कार्यकर्ताहरु एमालेमा प्रवेस गरेको एमालेका नेता नगेन्द्र भण्डारीले जानकारी दिएकाछन् ।
एमालेका यस क्षेत्रका प्रदेश उम्मेदवार हिक्मत कार्की र प्रतिनिसभासदस्य उम्मेदवार हिक्मत कार्कीलाइ भारी मतान्तरले जिताउने समेत उनिहरुले उद्घोष गरेकाछन् । काँग्रेसलाइ यसले ठूलो धक्का पुगेको बताइएको छ ।




