विकास श्रेष्ठ
दक्षिण कोरियाको बन्दरगाह शहर इन्छनमा आज बिहान दुइ वटा डुङ्गा एक आपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । तेल बाहक ट्याङ्करसँग माछा मार्ने डुङ्गा ठोक्किएर सो हताहति भएको हो । इन्छनको यङहुङ पुल नजिकै भएको उक्त दुर्घटनामा अन्य दुइ जना अझै बेपत्ता छन् ।

डुङ्गामा दुइ जना चालक दलका सदस्य सहित बाइस जना सवार रहेको तटरक्षकलाई उद्धृत गर्दै कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् । घटना बिहान छ बजेर बाह्र मिनेट जादाँँ भएको तटरक्षकले बताएका छन् । उद्धार र बेपत्ताको खोजि कार्यका लागि चार वटा हेलिकोप्टर र चौध वटा डुङ्गा प्रयोग गरिएको छ । उद्धार कार्य जारी छ ।

यसैबीच राष्ट्रपति मून जे इनले घटना भएको आधा घण्टा भित्र नै घटनाको जानकारी लिदै खोजी र उद्धार कार्य तिब्र पार्न सम्बन्धीत निकायलाई निर्देशन दिएका छन् ।

कोरियाटाइम्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah