लिङ्ग परिवर्तन एक प्रकृया हो जुन मनिस वा जनावरले आफ्नो लिङ्ग परिवर्तन गराइ महिलाको योन बिशषाताहरु प्रतिस्थापान गरिन्छ ।
नेपालको सन्धर्भमा पहिलो पटक सन्तोस पन्तका छोरा प्रतिक पन्तले आफ्नो लिङ्ग परिवर्तन गराएका छन् । उनले बैंककोक गइ लिङ्ग परिवर्तन गरएका थिए । लिङ्ग परिवर्तन गर्ने प्रकृया निकै नै कठिनाइ हुने गर्दछ ।
यसका लागी शरिरिक र मनसिक दुबै रुपमा सक्ष्यम हुनु पर्दछ ।
https://youtu.be/SupgY_Z47Sg









