सुपरभाइजरको बलात्कार गरि आफू आत्महत्या गर्न बाध्य भएको अस्टमि गुरुङले आफ्नो मोबाइलमा भिडियो रेकर्ड गरेपछि घटनाले नयाँ मोड लिएको हो ।

शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ दिन पछि स्वदेश पठाएको थियो । तर शवको दाहसंस्कार पछि सार्वजनिक भएको एउटा भिडियोले उक्त घटनालाई नयाँ रुप दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अस्टमी गुरुङलाइ बलात्कार गर्ने आफ्नै सुपरभाइजर साइमन काजि आबुदाबिमा पक्राउ परेको कुरा पत्रकार रबि लामिछानेले बताएका छन् साथै रबि आबुदाबि पुगेका छन् उनलाई एयरपोर्टमा स्वागत गरिएको भिडियो तल हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला :

https://youtu.be/TwerpiAItB0

https://youtu.be/TwerpiAItB0