शक्तिशाली पत्रकार रबि लामिछानेको चर्चाले अहिले पुरै देश ढाकेको छ । देशका भ्रष्ट, शोषक, दलाल र गुण्डाहरु संग टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासंग’ मार्फत लडिरहेका पत्रकार रबि लामिछानेको बिषयमा पछिल्ला केही दिन यता केही मिडियामा बिभिन्न खाले नकारात्मक समाचार आउन थालेका छन ।
केही मानिसहरु रबि लामिछानेको बिरोधमै उत्रिएका छन । जसले गर्दा हजारौ लाखौ जनताले बिश्वास गरेका पत्रकार रबि लामिछाने माथी के षड्यन्त्र हुदैछ ? भन्ने आशंका समेत पैदा भएको छ । यस्तैमा पत्रकार रबि लामिछाने माथी बिबिध आरोप लगाएर बिबादित बनाएका मुकुन्द घिमिरे र एल बि श्रेष्ठलाई एउटा सनसनीपुर्ण चेतावनी आएपछी अहिले यो बिषयले पुरै बजार तताएको छ । देउराली न्युज मा खबर रहेको छ
कसले, कसरी, कस्तो चेतावनी दियो ? कृपया तलको भिडियोमा हेर्नुहोला :
शक्तिशाली पत्रकार रबि लामिछानेको चर्चाले अहिले पुरै देश ढाकेको छ । देशका भ्रष्ट, शोषक, दलाल र गुण्डाहरु संग टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासंग’ मार्फत लडिरहेका पत्रकार रबि लामिछानेको बिषयमा पछिल्ला केही दिन यता केही मिडियामा बिभिन्न खाले नकारात्मक समाचार आउन थालेका छन ।
केही मानिसहरु रबि लामिछानेको बिरोधमै उत्रिएका छन । जसले गर्दा हजारौ लाखौ जनताले बिश्वास गरेका पत्रकार रबि लामिछाने माथी के षड्यन्त्र हुदैछ ? भन्ने आशंका समेत पैदा भएको छ । यस्तैमा पत्रकार रबि लामिछाने माथी बिबिध आरोप लगाएर बिबादित बनाएका मुकुन्द घिमिरे र एल बि श्रेष्ठलाई एउटा सनसनीपुर्ण चेतावनी आएपछी अहिले यो बिषयले पुरै बजार तताएको छ । कसले, कसरी, कस्तो चेतावनी दियो ?