गौतम बुद्ध भारतमा जन्मिएका भन्दै यतिबेला चर्चामा आएका बुद्ध धर्मका प्रचारक दलाइ लामाले नेपालमा तरङ्ग ल्याएका छन् ।
साथै उनले आफ्नो प्रवचनमा गौतम बुद्धलाई नेपालमा जन्मेका भन्ने नेपालीहरु सबै मुर्ख हुन् भनेका छन् । उनले यतिबेला विश्व भरि बुद्ध धर्मको प्रचारप्रसार गरिरहेका छन् । उनी तिव्वत छोडेर भारतमा निर्वासित जिवन विताइ रहेका छन् ।
गौतम बुद्धलाई भारतमा जन्मेका हुन् । गौतम बुद्धलाई नेपालमा जन्मेका भन्ने सबै मुर्ख हुन् भने पछि केही नेपालीहरु दलाइ लामा माथि जाइ लागेका छन् र दलाई लामालाई खुकुरी हान्ने धम्की समेत दिएका छन् ।
को हुन ति बहादुर नेपाली जसले बुद्ध नेपालमा जन्मिएका होइनन् भन्ने दलाई लामालाई खुकुरी हान्ने हिम्मत गरे जान्नको लागि भिडियो हेर्नुस् ।









