रोशन भट्टराई
पूर्वको सम्राट उपनामले चिनिने श्री कृष्ण लुईटेल बेकेदारी को उता राम विदेश लागे यता सीता रावण संग बुलेटमा सरर भन्ने गितको म्यूजिक भिडियो रिलिज भएको ।

काठमाण्डौको गोदाबारी र झापाको सालबारी मा सुटिङ भएको म्यूजिक भिडियोमा झापा बुद्धशान्ति ६ का सन्तोष ढुंगेलले पहिलो पटक बोकेदारीको गित मार्फत अभिनयमा डेब्यू गरेका छन् ।

नेपाली सामाजमा भएको यर्थाथतालाई प्रस्तुत गर्ने यस म्यूजिक भिडियोमा सोझो रामको चरित्र मा देखापरेका ढुंगेलले उत्कृष्ट अभिनय गरेका छन् ।

युवराज वाइवाले निर्देशन गरेको यस भिडियो उत्सब दाहालले खिचेका हुन् । गितमा शब्द, स्वर र संगित गायक लुँइटेलकै रहेको छ भने मनिषा पोखरेलले पनि उनलाई गायनमा साथ दिएकी छिन् ।
भिडियोको लिंक  तल छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah