काठमाडौं । भनिन्छ साचो मायामा भगवानको पनि आखा लाग्छ,यस्तै साचो र चोखो मायाका कयौं उधारणका इतिहास हामीले सुन्दै र पढ्दै आएका छौ,मायामा कति त्याग र तपस्या हुन्छ,यसको कुनै नाप र सीमा हुदैन ।मायाका बिषयमा बनेका मुना -मदन,लैला-मजनु,रोमियो-जुलीयट जस्ता अनकौ कृति र तीनका पात्रहरु यसका उदाहरण हुन । यस्तै मायाको एउटा छुट्टै त्याग र परिभाषालाई आधार बनाएर बनेको छ छोटो चलचित्र चोखो माया ,जुन चलचित्र माया गर्ने हरुको लागि बनेको निर्माण टोलीको दाबी छ,भन्छन् माया गर्नेहरुले एक पटक यो चलचित्र हेर्नै पर्छ । समीर सुवेदी र आइन्द्र लिम्बूको पटकथा,पुनम भण्डारी,समीर सुवेदी,आइन्द्र लिम्बू,डा.कृष्ण बुढाथोकी,डा.सि. पि. गैरे, गणेश बहादुर बुढाथोकी र पैसा घिमिरेको अभिनय छ भने छायांकन सम्पादन तथा निर्देशन ज्ञानेन्द्र कोइरालाको छ ।(बांकी थाहा पाउन भिडियो हेरौ ।)
चाेखाे माया गर्ने हरुको लागि ( भिडियो सहित हेयौ )
सवाल नेपालसंवाददाताबुधबार, १९ मङ्सिर २०७४

चाेखाे माया गर्ने हरुको लागि ( भिडियो सहित हेयौ )
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पब्जी र वर्ल्डलिंक बीच सम्झौता

यो पनि पढ्नुहोस् »
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पब्जी र वर्ल्डलिंक बीच सम्झौता
सोमबार, १८ वैशाख २०८०
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
शनिबार, ३ मङ्सिर २०७९
लामो समयदेखि समाजसेवी गर्दै आएका पललाई आखिर हातमा लगाइयो ब'ल'त्कारीको हतकडी ?
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८



