प्रतिनिधि सभा सदस्यका लागि दोस्रो चरणअन्तर्गत भोलि (बिहीवार) ४५ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । यस्तै प्रदेशसभा सदस्यका लागि ४५ जिल्लाका २५६ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ ।

बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

भोलि हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको विषयमा जानकारी गराउन आयोगले बुधवार दिउँसो विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

मतदान सकिएपछि बिहीवार बेलुकादेखि नै मतगणना शुरु हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । पहिलो चरणमा मंसिर १० गते निर्वाचन भएका ३२ जिल्लाका ३७ क्षेत्रको मतगणना भोलि बेलुका ५ बजेदेखि शुरु हुनेछ ।

प्रतिनिधि सभाका लागि दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाका १ सय २८ क्षेत्रमा प्रमुख तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ । एमाले र माओवादीको वाम गठवन्धनले तालमेल गरेर संयुक्त उम्मेदवार घोषणा गरेको छ भने कांग्रेसले प्राय सबै निर्वाचन क्षेत्रमा आफ्ना एकल उम्मेदवार उठाएको छ । केही निर्वाचन क्षेत्रमा भने कांग्रेसले राप्रपा र राप्रपा प्रजातान्त्रिकका उम्मेदवारलाई पनि समर्थन गरेको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारहरु यसप्रकार छन्, 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah