ज्ञानेन्द्र काेइराला। नव प्रतिभा प्रमिस लिम्बु अभिनित ‘दुःख पर्दा ’को म्युजिक भिडियो युटुबमार्फत सार्वजािनक गरिइकाे छ । पप शैलिको सो गितमा प्रमिस सहित सृजना र उमेशले पनि बेजोड अभिनय गरेका छन् । यसअघि विभिन्न सर्ट मुभि र केही म्युजिक भिडियाेमा काम गरिसकेका प्रमिसले याे म्युजिक भिडियो बाट राम्रो दर्शक प्रतिक्रिया पाइरहेकाछन् ।अागामि दिनमा मोडलिङ र कलाक्षेत्रमै लाग्ने जसकाे लागि पुर्व तयारिमा लागेकाे आफ्नो योजना उनले सुनाए । ‘अब अभिनयमै लाग्नेछु,’ उनले भने ।आगामी दिनमा यहि क्षेत्रमा आफ्नो भविष्य खोज्दै राम्राे टिम संग काम गर्ने उनको योजना छ ।

टिकाराम खनालकाे शव्द ,देव लावरकाे संगीत ,संजय अाचार्यको छायांकन तथा सम्पादन छ भने शुशिल राइले निर्देशन गरेका छन् । प्राप्ती मात्र हाेइन चाेखाे माया त्यागमा पनि हुन्छ भन्ने भाव प्रस्तुत गरिएको उक्त गितले सामाजिक सन्देश समेत दिएको छ । पुर्वी नेपालकाे रमणिय स्थानमा छायांकन गरिएको म्युजिक भिडियोलाई टिभी अार्टले बजारमा ल्याएको हो (बांकी भिडियाेमा )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah