जनकपुरधाम, २१ मंसिर– दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान भइरहेको दिन बिहीवार प्रहरीले जनकपुरबाट सिके राउतलाई पक्राउ गरेको छ ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको भन्दै राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिकास्थित माछाबजार चोकमा रहेको भाडामा बस्दै आएको डेराबाट राउतलाई पक्राउ गरिएको हो ।

राउतका कार्यकर्ताले चुनाव बहिस्कार गर्ने अभियानै चलाएका थिए । राउत पनि चुनाव विरोधी गतिविधिमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah