मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार एवम् पूर्वमन्त्री लालबाबु पण्डितले आफू विजयी हुने दावी गर्नु भएको छ ।

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा मतदान गरेलगत्तै उहाँले संचारकर्मीमाझ आफू विजयी हुने आत्मविश्वास रहेको प्रतिक्रिया दिनु भएको हो । पूर्व मन्त्री पण्डितले विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

बाम गठबन्धनबाट उम्मेदवार बन्नु भएका एमाले नेता पण्डित काँग्रेस नेता डा. शेखर कोइरालासँग प्रतिष्पर्धा गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah