काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचको पहिलो चरणमा भएको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार बझाङमा नेकपा एमालेका उम्मेदवार नेपाली काँग्रेसका उम्मेदवार भन्दा निकै पछाडि देखिएका छन् ।
बिहीबार भएको निर्वाचन मत परिणाम अनुसार एमालेका उम्मेदवार भैरव बहादुर सिंह काँग्रेसका पृथ्वी बहादुर सिंह भन्दा पछाडि देखिएका हुन् ।
प्रारम्भिक परिणाम अनुसार प्रतिनिधि सभामा नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंहको ४ सय ४३ र नेकपा एमालेका भैरव बहादुर सिंहको १ सय १३ मत आएको छ ।