तनहुँमा मतपेटिका लिएर आउँदै गरेको गाडी एम्बुसमा परेको छ ।

टिभी अन्नपूर्णलाई प्राप्त जानकारी अनुसार तनहुँको केशव टारबाट र सिसाघाटबाट मतपेटिका लिएर आउदै गरेको अलगअलग टोली एम्बुसमा परेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज बेलुकी ५ बजे मतदान प्रक्रिया सकिएसँगै मतपेटिका बाकेर आउँदै गर्दा दुर्इ गाडी एम्बुसमा परेको हो । शक्तिशाली बम बिस्फोटमा परेकोले क्षतिको विवरण आउन भने बाँकी छ ।

स्थानीय जनताको भनार्इअनुसार बिस्फोटको ठुलाठुला आवाज आएको अवस्थाले स्थिति तनावग्रस्त बनेको बतार्इको छ ।