गोरखा– गोरखा २ को प्रारम्भिक मतगणनामा नयाँ शक्तिका उम्मेदवार पछाडि परेका छन्।

पछिल्लो मत परिणामअनुसार माअाेवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले १६५ मतसहित अग्रता कायम गरेका छन्। उनलाई लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बाबुराम भट्टराई १३२ मतले पछ्याइरहेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड