काठमाडौं– पहिलो चरणमा ३७ निर्वाचन क्षेत्रमा भएको चुनावमध्ये माओवादी केन्द्रले ८ स्थानमा अग्रता लिएको छ । सिन्धुपाल्चोक– १, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, कालिकोट, गोरखा– १, गोरखा– २, रोल्पा र सोलुखुम्बुमा अग्रता लिएको छ ।

मतगणना सुरु भएका क्षेत्रमध्ये एमालेले ९ तथा नेपाली कांग्रेसले तीन निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड