सिन्धुपाल्चोक- प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणालाई पछि पार्दै एमाले उम्मेदवार शेरबहादुर तामाङ अगाडि लागेका छन्।

तामाङले १ हजार ६ स ६९  मत पाउँदा राणा ५० मतले पछि परेका छन् । उनले १ हजार ६ सय १९ मत पाएका छन् । यो क्षेत्रमा हालसम्म ३ हजार ७ सय ७ मत गणना भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड