पहिलो चरणमा चुनाव भएका ३२ जिल्लामा  नेकपा एमालेले बलियो देखिएको छ। प्रतिनिधि सभाका ३७ मध्ये उसले दुई ठाउँमा जित हात पारिसकेको छ भने प्रदेशमा २ सिट जितेको छ। प्रतिनिधि सभामा मनाङ र मुस्ताङमा विजयी भएको एमालेले मुस्ताङका दुबै प्रदेश सभा जितेको छ। मनाङमा उसले समर्थन गरेका दीपक मनाङे विजयी भएका छन्। एमाले उम्मेदवार १८ स्थानमा अगाडि छन्।

यी हुन् एमालेले अग्रता लिएका क्षेत्र
१.सिन्धुपाल्चोक २

२. मुगु

३.डोल्पा

४. दार्चुला

५.बझाङ

६. म्याग्दी

७. बाग्लुङ १

८. मनाङ

९.नुवाकोट–२

१०‍. धादिङ–१

११. धादिङ –२

१२. दोलखा

१३. सोलुखुम्बु

१४. ओखलढुङ्गा

१५. ललितपुर २

१६. ताप्लेजुङ

१७. पाँचथर

१८. खोटाङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah