काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । सबै निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक सकिएपछि मतगणना सुरु गरिएको हो ।
काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ४ को राष्ट्रिय सभागृह, ५ र ७ को नयाँ बानेश्वरको सहकारी तालिम केन्द्र ९ र १० को अन्तराष्ट्रिय सम्मेदन केन्द्र, ६ नम्बर निर्वाचन क्षेत्रको जिविस भवन बबरमहल र ८ को वन परिसर बबरमहलमा सुरु भएको छ ।

अहिले मतगणना स्थलबाहिर घुईँचो लागेको छ ।