ललितपुर–१ को प्रारम्भीक मतगणनामा एमाले उमेदवार नवराज सिलवाल अगाडि रहेका छन् ।  सिलवालले हालसम्म ४ हजार २०४ मत प्राप्त गरेका छन् ।

कांग्रेसका उदय शमशेर राणाले ३ हजार ७७८ मत प्राप्त गरेका छन् । मत गणना जारी छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड