डडेल्धुरा– प्रधानमन्त्री शेर बहादुर देउवा प्रारम्भिक मतपरिणाममा पछि परेका छन् । प्रारम्भिक मतपरिणाअनुसार देउवा करिब ५ सय मतले पछाडि छन् ।
उनको ३८७ मत आएको छ भने प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले८ सय ५३ मतले अगाडि छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।