ललितपुर- प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शम्शेर राणाले अग्रता लिएका छन्। पछिल्लो मत गणना अनुसार राणाले ४ हजार २ सय ४ मत प्राप्त गरेका छन् भने एमाले उम्मदेवार नवराज सिलवालले ३ हजार ७ सय ७६ पाएका छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।