https://www.youtube.com/watch?v=3K6BuS_jR4k&feature=youtu.be

दमक/नेकपा एमालेका चर्चित नेता देबी ज्ञवालीले अहिलेको बाम गठबन्धन पार्टी एकिकरणमा परिवर्तन हुने बताएकाछन् । उनले यो एकता स्वच्छ हृदयका साथ भएको समेत जनाएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्टी एकता भइसकेको भन्दै अब एउटा दरो पीलर भइसकेको समेत उनको भनाइ रहेको छ । हाम्रा सहकमी निरज अग्रवालले लिएको प्रतिक्रिया

https://www.youtube.com/watch?v=3K6BuS_jR4k&feature=youtu.be