म्युजिक भिडियोमा पछिल्ले समयकी नयाँ अनुहार हुन एलिना देउजा । सुन्दर नृत्य र रुपका कारण चर्चामा रहेकी एलिना मिडियामा छाउन थालेकी छिन अचेल । यस्तैमा वाउ नेपाल च्यानलको ईन्टरभ्युमा उनले आजसम्म आईक्रिम मात्र चाटेको छु,अरु चाटेको छैन भनेपछि चर्चा झन बढेको छ । हेर्नुहोस तपाइ पनि यो रोचक भिडियो:::
आजसम्म आईक्रिम मात्र चाटेको छु,अरु चाटेको छैन(भिडियो)
https://youtu.be/E_CMQKkjnL4









