प्रकाश योगी
चौबन्दी को फुर्का लोक दोहरी गीत युट्युब मार्फत बजार मा सर्बजनिक भए संगै चर्चा मा आउन थालेको छ ।
गीत मा केहि बिबादिद शब्द भएता पनि गीत डान्सीङ बिट को रहेको छ।

उक्त चौबन्दी को फुर्का बोल को गीत मा स्वर पछिल्लो समय कि चर्चित गायिका स्मृति गौतम बर्षा सिलवाल र आर के नेपाल को रहेको छ गायक नेपाल कै लय /शब्द रहेको गीत मा भिडियो निर्देशन दुर्गा श्रेष्ठ सम्पादन युबराज खत्री को रहेको छ ।

राज लामा र प्रसन्ना राइ को अभिनय रहेको गीत लाइ एक्सन फिल्मस प्रा .ली ले बजार ब्यबस्थापन गरेको छ ।
हाम्रो तर्फ बाट गित को सफलता को कामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah