ऊ गैह्र कानुनी अनुसार हुदाँ थिचोमा छु उसकै सरकार हुदाँ

 विभेद पीडित र शोषित छु म अधिकार विनाको राजकुमार हुदाँ

अलिकतिले कूरा घुमा’काछन याँ वेहोसी कै हातमा तरवार हुदाँ

शोषण र दमन चल्छ अझ उसकै उसकै पास डाँडु पन्यूँ अचार हुदाँ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय