भ्रष्टचारमुक्त समाज,दिगाे शान्ति,सुशान र एकिकृत बिकासका लागि अार.टि.अाइ.एड् इन्टरनेश्नल नेपालकाे पुर्व मेची देखी पश्चीम महाकाली सम्म कार्यक्रमकाे दाैरान हिजाे ( अाइताबार ) धनकुटा हिलेकाे एक सभाहलमा सुचनाकाे हक सम्वन्धी सराेकारवाला निकाय र स्थानीयहरूकाे उपस्थितीमा कार्यक्रम सम्पन्न भयाे ।
उक्त कार्यक्रममा मातृभूमी रंगमञ्चका अध्यक्ष नवराज घिमिरेकाे सभापतित्वमा अार.टि.अाइ. केन्द्रीय अध्यक्ष जीवन थापाकाे प्रमुख अातिथ्य र स्थाइ समिती सदस्य चलचित्र बिभाग प्रमुख ज्ञानेन्द्र काेइरालाकाे बिशेष अातिथ्यमा नेपाली समाजमा अार.टि.अाइ.काे अावस्यकता र अाैचित्य सम्वन्धमा प्रस्ट पारेका थिए ।
कार्यक्रममा मातृभूमी रंगमञ्चका पाेषण घिमिरेकाे सारगमिक संचालनमा स्वागत मन्तब्य यज्ञ दाहालकाे रहेकाे थियाे ।
साे कार्यक्रमा बाेल्दै अध्यक्ष थापाले सुचनाकाे हक जनताकाे पहुचमा पुग्न नसकेकाे र सम्वन्धित निकायहरू माैन रहेकाले लाेकतन्त्रमा अाफ्नाे हक र अधिकारकाे बारेमा अनविज्ञ रहेकाले समाजमा ब्यप्त भ्रष्टचार माैलाउदा पनि टुलुटुलु हेर्न बाध्य हुनुपरेकाे र बिकासकाे बाधक रहेकाे बारे नागरिक लाइ सुसुचित गर्दै उनिहरूकाे माैलिक हक र अधिकारका जानकारी गराए साे कार्यक्रममा उत्साह जनक उपस्थिती रहेकाे थियाे ।भिडियाेकाे लागि तल हेर्नुहाेस
अार.टि.अाइ.काे अन्तरक्रिया सम्पन्न ( भिडियाे सहित )
सवाल नेपालसंवाददातासोमबार, २ पुस २०७४

अार.टि.अाइ.काे अन्तरक्रिया सम्पन्न ( भिडियाे सहित )
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पब्जी र वर्ल्डलिंक बीच सम्झौता

यो पनि पढ्नुहोस् »
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पब्जी र वर्ल्डलिंक बीच सम्झौता
सोमबार, १८ वैशाख २०८०
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
शनिबार, ३ मङ्सिर २०७९
लामो समयदेखि समाजसेवी गर्दै आएका पललाई आखिर हातमा लगाइयो ब'ल'त्कारीको हतकडी ?
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८



