ज्ञानेन्द्र काेइराला-पुर्वेली लाेकगायन शैलीमा अाफुलाइ उपर्युक्त र सहज भएकाे महशुस गर्ने गायक थेगिम जुनसुकै शैलीमा गाउन सक्ने बताउछन । नेपाली गायन आकाशमा राम्रो सम्भावना बोकेका मिठाे स्वरकी धनी थेगिमकाे यो गीत पुर्वी क्षेत्रमा यतिबेला चर्चामा रहेको छ जुन गित “मेराे एकल यात्रा” नामक एल्बममा समावेस गरिएकाे छ ।

नेपाली लाेक संस्कृती क्षेत्रमा अनेकाै ख्याति प्राप्त नामकाे भीडमा एउटा उदयीमान गायककाे नाम हाे माेहन थेगिम ।उनै गायक थेगिमले नयां गीत दमक बजार.. भर्खरै बजारमा ल्याएका छन । यसकाे भिडियाे हेरेर दर्शकले राम्राे प्रतिक्रिया दिइरहेका छन ।

माेहन थेगिमकाे अाफ्नै शब्द र लय-संकलन रहेकाे दमक बजार गीतमा सीता राइले स्वरमा साथ दिइकी छिन भने असाेक थापाकाे संगीत संयाेजन रहेकाे छ ।
माेहन थेगिम ,निशा याेङहाङ र प्रतिक्षा अधिकारीकाे अभिनय रहेकाे भिडियाेलाइ नबिन राइले क्यामरामा कैद गरेका छन, त्यसै गरी उक्त भिडियोलाई जगन साम्पाङले सम्पादन ,दिनेश माङमुले नृत्य समालेका छन् भने यो भिडियोको निर्देशन नरेन्द्र लावतीले गरेका छन् । सांगीतिक कार्यक्रमहरूमा विभिन्न ठाउमा दर्शकहरूबाट अनेकाै पटक सुनाउन अनुराेध गरिएकाे गीतलाइ बाकी कुरा थाहा पाउन भिडियाे हेर्नुहाेला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah