फिलिपिन्समा आएको शक्तिशाली आँधी बेहरीका कारण ज्यान गुमाउनेको संख्या एक सय ८० नाघेको छ । दक्षिणी फिलिपिन्समा आएको उष्णप्रदेशीय आँधीका कारण ठूलोमा मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ ।
अझै पनि धेरै मानिस हराइरहेको सरकारी अधिकारीले बताएका छन् । आँधी बेहरीका कारण सबैभन्दा बढी फिलिपिन्सको दिक्षणी क्षेत्रमा रहेको मिन्दानाओ टापु प्रभावित भएको छ ।
टेम्बिन नामको उष्णप्रदेशीय आँधी बेहरीपछिको बाढी तथा पहिरोका कारण ठूलो मात्रामा मानवीय क्षति भएको बिबिसीले जनाएको छ । ८० मिलोमिटर प्रति घण्टाको गतिमा रहेको आँधी मिन्दानाओबाट दक्षिणमा पर्ने पलावानतर्फ अघि बढेको छ ।
बाढीले मिन्दानाओ टापुका केही गाउँ नै बगाएको छ । हराइरहेकाको खोजी भैरहेको फिलिपिन्सका अधिकारीले बताएका छन् ।
सरकारले आँधीका कारण प्रभावित लनाओ डेल नोर्ते, लनाओ डेल सुर तथा मिन्दानाओका केही क्षेत्रमा आपकालीन अवस्था घोषणा गरेको छ । 
फिलिपिन्समा आँधी : मृत्यु हुनेको संख्या १८० नाघ्यो
सवाल नेपालसंवाददाताआइतबार, ८ पुस २०७४

फिलिपिन्समा आँधी : मृत्यु हुनेको संख्या १८० नाघ्यो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



