चरमपन्थी संगठन अल–कायदाका एक समर्थकले ओसामा बिन लादेका १२ बर्षका नाती ओसामा हमजा बिन लादेनको हत्या भएको सूचना दिएका छन् ।
अल–कायदाका अनलाइन समर्थकहरुवीच योसँग जोडिएको एक पत्र शेयर भएको छ, जुन ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनद्धारा लेखिएको बताइएको छ ।

एक हाइ प्रोफाइल अनलाइन समर्थक अल–वतकी बिल्लाहले ३१ डिसेम्वरको मैसेन्जर एक टेलिग्राफमा ओसामाक नातीको मृत्युको खवर दिएका थिए ।
यसपछि हाइ प्रोफाइल अल–कायदाका समर्थक शायवत–अल–हुकमा समेत केही अन्य प्रमुख हल–कायदा समर्थकले टेलिग्राफमा यो समाचार शेयर गरे ।
अल–बतिकले ओसामा बिन लादेनका नातीको हत्या कसरी भयो भन्नेवारेमा केही जानकारी दिएका छैनन् ।
तर, अर्का अल–कायदा समर्थक अबु–खल्लाद अल–मुहनदीसले भनेका छन कि बच्चाको हत्या रमजानको महिना भएको थियो या २६ मइदेखि २४ जुन तक मनाइएको थियो ।

अबु–खुल्लाद अल–मुहनसीनले यी बच्चाकी आमा र परिवारलाई लेखेको पत्र पनि जारी गरेका छन्, जसलाई कथित तरिकाले हमजा विन लादेनद्धारा लेखिएको बताइएको छ ।
यस पत्रमा हमजा बिन लादेनले भनेका छन कि, बच्चा सधै सहीद जस्तै मर्न चाहन्थे र १०११ मा ओसामा बिन लादेनको मृत्य पछि निकै दुखी थिए ।

हमजा बिन लादेनले कथित तरिकाले आफ्ना भतिजलाई पनि आफ्नो ओसामा बिन लादेन, ओसामा हमजा बिन लादेन र आफ्ना भाईहरुको हत्याका विरुघ युद्ध लडन अपिल गरे ।
अल वतिक लामो समयदेखि एक अनलाइन युद्ध गर्नेवाला पात्र हुन् । र अल कायदासँग जोडिएका सामग्री विश्वसनीय मानिन्छ । बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah