दमक/झापाका गायिका कविता शिवाकोटी सागतिक क्षेत्रमा अब नौलो नाम होइन । आधादशकको अवधिमा उनले थुप्रै गीत गाइसकेकीछन् भने स्टेज कार्यक्रमहरुमा पनि देखिएकीछन् ।

नेपाली होस या हिन्दि सहजै गीत गाउछिन् । उनलाइ शुरुमा त रहरले तान्यो यता तिर तर अहिले उनि यसलाइ आफ्नो जिबन ठान्न थालेकीछन् । संगीतलाइ आफ्नो जिबनसंग गासेर हेर्न थालेकीछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्वदेशमा मात्र नभएर बिदेशमा गएर पनि गीत गाएकीछन् । सबै प्रकारका गीतहरु गाउने खुवि उनमा रहेको छ । सबै गीत गाउँने क्रममा हालै उनले हालै आफ्नो यू ट्युबमा २ वटा हिन्दी गितको कभर गीत सार्वजनिक अरेकी छिन।

https://youtu.be/dn3P6GRtr_4

https://youtu.be/tEXU7O7ePnU