दमक /हराभरा दमक बनाउने भन्दै गएको सालदेखि दमक सरसफाइ अभियान नै चलाएर झापाका अरु शहरका सामु आफुलाई नमुनाको रुपमा उभ्याएको थियो ।हिजोआज दमक बजारका अधिकांश चोकहरुमा फोहोरको थुप्रो देखिन थालेका छ्न।थुप्रोमा झिंगा लामखुट्टेहरु भन्निरहेका देखिन्छन् । भरखरै मात्र डेङु रोगले समेत दमकलाई चिनारी गरायो।दमकबाट देखिन सुरु भएको डेङु रोग अहिले नेपालका अधिकांश क्षेत्रमा समेत फैलिएर गएको पाइन्छ ।1

सुन्दर हराभरा हरित दमक शहर बनाउने लक्ष्यका साथ दमक नगरपालिका ,उद्योग बाणिज्य संघ लगाएतका संघसंस्था समेत जुटिरहेको पाइन्छ। स्थानीयहरुले फोहोर ब्यवस्थाप नका लागि भन्दै न्युनतम ५० देखि १५० 3 रुपैयाँ सम्म मासिक कर तिर्छन । नगरपालिकाबाट फोहोर उठाउने गाडीको समेत ब्यवस्था गरिएको छ। यदि दमक नगर हराभरा बनाउने नारा मात्रको हो भने आउदो साल दमक बासिलाई डेङुबाट लड्न नसक्ने स्थानीय बासिहरु बताउछन् ।चोकचोकमा अब खबरदारी गर्नुपर्ने स्थानीय युवा सुभाष सुवेदी बताउँछन् ।

https://youtu.be/BVF_cK1KVMA

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah