https://www.youtube.com/watch?v=M4yaPAaE-Do&feature=youtu.be

विष्णुप्रसाद पोखरेल
दमक । झापा दमकका १३ बर्षिय बालक केलविन संग्रौलाले आफै ड्रोन बनाएर उडाउन सफल भएकाछन् । कक्षा ७ मा अक्षरा स्ूकलमा पढ्दै आएका उनले आफ्नो छैटौ प्रयासको रुपमा ड्रोनको सफल परीक्षण गरेकाहुन् ।

दमक आएका संग्रौलाले विहिबार झापाको दमक बहुमुखि क्याम्सको खेलमैदानमा ड्रोनको सफल परिक्षण गरेकाहुन् । पत्रकारहरु माझ उनले आफूले बनाएको ड्रोन उडाएर देखाएका थिए ।

यसभन्दा अगाडि रोवर्ट, वायर रिर्मोट कन्ट्रोल कार बनाएका उनले अहिले ड्रोन बनाएर सबैलाइ चकित बनाएकाहुन् । गत तिहारपछि उनले यो बनाउन शुरु गरेर यो समयमा सफल भएको सुनाए ।

करिब २५ हजारको सामाग्रि यसमा प्रयोग भएको जनाउदै २ केजीको भार क्षमता यसमा रहने जानकारी दिए । यसमा क्यामेरा जडान गरेर फोटोग्राफीका लागि प्रयोग गर्न सकिने उनको भनाइ छ । हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=M4yaPAaE-Do&feature=youtu.be

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah