दमक/झापाको कमल गाँउपालिकाको वडा नं. ५ सिम्लेमा हात्तीले घर भत्काएको तथा घरमा रहेको सबै अन्नपात नष्ट गरेको कृष्णबहादुर राइको परिवारलाइ स्थानीय नेपाली काँग्रेसका अगुवा नेताहरुले राहत सामाथ्रि वितरण गरेकाछन् ।

स्थानीय धर्मानन्द भट्टराइका अनुसार काँग्रेस नेता हुकमसिंह राइको अगुवाइमा लत्ता कपडा, धान लगायतका अत्य आवश्कीय सामाग्रि सहित नगद ८ हजार ५ सय रुपिया पीडित राइ परिवारलाइ प्रदान गरिएको हो ।

दूइ दिन अघि राइको घरमा आएर जंगली हात्तीले उपद्रो मच्चाएको थियो । घरबास भत्काएपछि राइ परिवारको बिचल्लि नै बनेको थियो । सिम्ले कमल गाँउपालिकाको विकट क्षेत्र मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah