टर्कीको एउटा एयरपोर्टमा एउटा यात्रुवाहक विमान रनवेबाट उछिट्टिएर भीरमा अड्किएको छ । पेगासस एयरलाइन्सको बोइङ ७३७—८०० विमान टर्कीको समुद्री किनारमा रहेको विमानस्थलमा चिप्लिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटना हुँदा विमानमा चालकदलबाहेक एक सय ६८ जना यात्रु थिए । टर्कीको अंकाराबाट उडान भरेको विमान ट्र्याबजोनमा अवतरणका क्रममा चिप्लिएको हो । रनवेबाट थोरै तल समुद्र पर्छ । तर तल किनार नपुग्दै विमान भीरको बीचमै अड्किएको थियो । पछि विमानबाट सबै १६८ जनै यात्रुको सकुशल उद्धार गरिएको थियो ।

विमानले नियन्त्रण गुमाएपछि विमानभित्र यात्रीहरु आतंकित भएका थिए । त्यसैपछि निकै समय एयरपोर्ट बन्द गर्नुपरेको थियो । यो केही दिनअघि भएको दुर्घटना हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah