प्रहरीलाई नै मकाउ पठाइदिने भनेर ठगी गर्ने महिला पक्राउ परेकी छिन्। कलंकी सुनुवारगाउँ बस्ने दुर्गा कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

उनले प्रहरी लगायत धेरै व्यक्तिलाई ठगी गरेको महानगरीय प्रहरी वृत्त कमलपोखरीका डिएसपी कुलदिप चन्दले बताए। पक्राउ परेकी महिलालाई बैंकिङ कसुर मुद्दामा प्रहरीले अघि बढाएको छ।

खातामा पैसा नभएको चेक दिएर ठगी गरेको उजुरीका आधारमा प्रहरीले उनीविरुद्ध बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाएको हो।
अभियुक्त कार्कीविरुद्ध बैदेशिक रोजगार विभागमा समेत उजुरी छ।

बहालवाला प्रहरीलाई नै उनले मकाउमा महिनामा एक लाख भन्दा धेरै तलब हुने जागिरमा पठाउने भनेर आश्वस्त बनाई ठगी गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah