काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता लगायतका विषयमा अन्तिम सहमति खोज्ने उद्देश्यका साथ ओली निवास बालकोटमा वार्ता सुरु भएको छ ।

आजको बैठमका मुख्य गरी तीनवटा विषयमा दुई अध्यक्षबीच गम्भीर छलफल हुने बताइएको छ ।

आजको बार्तामा विशेष गरेर , दुई दलीय कार्यदलले तयार पारेको राष्ट्रिसभा निर्वाचन सिट वाडफाड, प्रदेशसभा गठन र प्रदेश सरकार गठनमा पद वाँडफाड लगायतका विषयमा तयार पारेको प्रतिवेदनमा छलफल हुने बताइएको छ ।

त्यसैगरी पार्टी एकता सम्बन्धमा सैद्धान्तिक र वैचारिक र संगठनात्मक दाचाका बारेमा पनि उनीहरुबीच छलफल  हुने छ । दुई नेताबीच सहमति जुटाएर भोलिका लागि बोलाइएको एकता संयोजन समितिको बैठक थप छलफल हुने बताइएको छ ।

त्यस्तै आजको बैठकमा ओली र प्रचण्डबीच भोलिका लागि बोलाइएको एकता संयोजन समितिका लागि एजेण्डाका बारेमा पनि अन्तरङ कुरा हुने बताइएको छ ।

पार्टी एकता संजोजन समितिमा अध्यक्षद्वयले तयार पारेका खाकामा छलफ हुनेछ । त्यसको तयारी स्वरुप आज दुबै पार्टीले आफ्नो शीर्ष तहमा आन्तरिक छलफल समेत गरेको थियो । सोही अनुसार आन्तरिक गृहकार्यपछि आज फेरि ओली र प्रचण्डबीच वार्ता सुरु भएको हो ।

हिजो पनि ओली र प्रचण्डबीच छलफल भएको थियो र आ–हाफ्नो पार्टीमा आज आन्तरिक गृहकार्य गरी पुन आज बार्ता गर्ने गरि हिजोको बार्ता सकिएको थियो । खबरडबली बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah