टर्कीमा भएको एउटा बस दुर्घटनामा ११ को मृत्यु भएको छ । उक्त घटनामा अन्य ४६ जना घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक जनक भएकोले मृतकको सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ । यात्रामा गइरहेको बस एक रुखसँग ठोक्किएर दुर्घटनामा परेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राजधानी अङ्कराबाट पश्चिमतर्फ पर्ने सहर बुर्सातर्फ गइरहेको रात्रि बस दुर्घटना भएको जनाइएको छ ।