काठमाडौं । मानिक शंकर चार कार्यकाल भारत त्रिपुराको मुख्यमन्त्री भइसके । अब पाँचौं पटक मुख्यमन्त्री बन्ने दौडमा छन् । तर, उनीसँग न जमिन छ न घर ।

उनीसँग ३ हजार ९३० भारु नगद छ । उनको कहिल्यै आयकर तिरेका छैनन् । सीपीआई एमका नेतासमेत रहेका मुख्यमन्त्री शंकरले आफ्नो तलब पार्टीलाई दिन्छन् र निर्वाह भत्ता ५ हजार बुझ्छन् ।

६९ वर्षीय नेतासँग १५२० भारु छ भने उनको बैंक एकाउन्टमा २ हजार ४१० भारु छ । उनको अरु कुनै बैंक बचत छैन । उनलाई भारतकै सबैभन्दा गरिब मुख्यमन्त्री मानिन्छ ।

उनकी पत्नी पांचाली भट्टाचार्य केन्द्र सरकारको अवकास प्राप्त कर्मचारी हुन् । उनीसँग २० हजार १४० भारु नगद छ भने १ लाख २४ हजार १०१ र ८६ हजार ४७३ भारु दुई फरक(फरक बैंकमा छ ।

उनको तीन फिक्स डिपोजिट २ लाख, ५ लाख र २।२५ लाख छ भने २० ग्राम गहना छ । उनको नाममा ८८८.३५ स्क्वायर फिट जमिन छ भने त्यहाँ निर्माण कार्यमा १५ लाख लगानी गरेकी छन् ।

यो जमिनको अहिलेको मूल्य २१ लाख भएको शंकरले आफ्नो मनोनयन पत्रमा उल्लेख गरेका छन् । न्यूज २४ नेपाल टिभी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah