दमक/नेपाल राष्ट्रिय बाणिज्य संघको केन्द्रिय सदस्यमा भरत चम्लागाइ बिजयी भएकाछन् । पोखरामा भएको दोस्रो महाअघिवेसनबाट उनि केन्द्रिय सदस्यमा बिजयी भएको बताईएको छ ।

नेपाल राष्ट्रिय बाणिज्य संघ दमकको संस्थापक अध्यक्ष समेत रहेका चम्लागाइ दमकका पुराना एवं सफल ब्यवसायी हुन् । अधिवेसनमा भाग लिनका लागि दमकको टोली दूइ दिन अगाडि नै पोखरा पुगेको थियो ।

हिजो भएको चुनावी कार्यक्रम अन्र्तगत चम्लागाइ खुलाबाट केन्द्रिय सदस्य बनेको महाअधिवेसनमा सहभागि भएका ब्यापारी श्याम कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah