काठमाडौं। भारतमा आममानिसको हातसम्म फोरजी स्मार्टफोन पुर्याउने अभियान सुरु गरिएको छ । भारतमा अहिले पनि लाखौं मानिस फिचर फोन नै चलाउँछन् । जसमा फोरजी सेवा उपलब्ध छैन ।

फिचरफोन प्रयोगकर्तालाई फोर जी नेटवर्कमा समेट्न भारतीय एयरटेल, भोडाफोन इण्डिया र आइडिया सेलुलर मिलेर फिचरफोन भन्दासस्तो फोरजी स्मार्टफोन बनाउन लागेका छन् । यी कम्पनीहरुले हाते फोन निर्मातासँग मिलेर ५ सय रुपयमा स्मार्टफोन बनाउन थालेका हुन् ।

यो फोनसँग मासिक ६० र ७० रुपयामा बण्डल्ड भ्वाइस र डाटा प्याक पनि दिइनेछ । यो रिलायन्स जियोले यस अघि घोषणा गरेको योजनाभन्दा भिन्न छ ।

सेप्टेम्बरको शुरुमा जियोले पैसा फिर्ता गर्ने गरी १ हजार ५ सय रुपयामा सस्तो फोर जी चलाउन मिल्ने फिचर फोन बेच्ने योजना ल्याएको थियो । कतिपयले यसलाई जियोको योजनालाई कडा टक्कर दिने अपेक्षा गरेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah