झापाको कमल गाँउपालिका दहिचोक नजिकै अहिले भर्खरै सवारी दूर्घटना भएको छ । यात्रु बोकेको को १ ज १७१४ नम्बरको माइक्रो पल्टेको हो । चक्का फुस्कदा माइक्रो अनियन्त्रित भएर पल्टेको जनाइएको छ । अहिले करिब पौने ५ बजे दूर्घटना भएको हो । एक यात्रु गम्भिर घाइते रहेको र अरुको स्थानीयहरुले उद्धार गरेको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah