काठमाण्डौं, १८ फागुन : राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं आएको घरबाट घरधनीले तत्काल घर छाड्न उर्दी जारी गरे ।

बसुन्धाराकै एक कलेजमा कक्षा–१२ मा पढ्ने ती युवतीलाई घरधनीले तत्काल कोठा छाड्न भनेपछि उनी निकै तनावमा परिन् । उनको अनुहारमा स्पष्ट देखिने तनावका कारण शुरुमा स्थानीय छिमेकीले समेत एक महिला विद्यार्थीलाई एक्कासी घर छाड्न भन्नु घरधनीको अन्यायपूर्ण व्यवहार भन्दै आलोचना गरे । तर, जब २ वटा कोठा भाडा लिएर बस्ने १७ वर्षीय युवतीको धन्दाबारे उनीहरूले सुईको पाए तब छिमेकी समेत उनीविरुद्ध नै खनिए ।

मासिक ९ हजार भाडा दिने शर्तमा बसेकी ती युवतीको कोठामा उनकै कक्षामा पढ्ने झण्डै दर्जन विद्यार्थी दैनिकजसो सामुहिक यौनकार्यमा लाग्ने गरेको खुलेपछि ती युवतीलाई घरधनीले कोठा छाड्न उर्दी जारी गरेका हुन् । यसो त नेपालमा कानुनतः निषेधित तर, भित्रभित्रै झाँगिएको यौन व्यवसायबारे बेलाबेला विभिन्न तथ्यहरू सार्वजनिक हुने गरेका छन् । कहिले प्रहरी प्रशासनको धरपकड त कहिले सरकारी तथा गैरसरकारी संघ सस्थाको सर्वेक्षणपछि यो पेसाबारे केही न केही नयाँ कुराले बजार तताउने गरेको छ । पछिल्लो बसुन्धरा घटनाले नेपालमा डरलाग्दो यौन व्यवसायको अर्को सनसनीपूर्ण तथ्य उजागर भएको हो ।

-नया पेज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah