झापा‍‍/ ३० मंसिर — संघिय लिम्बुवान पार्टी नेपालका केन्द्रिय प्रवक्ता सहित केहि नेता तथा कार्यकर्ता झापाको काकडभिट्टाबाट आज बिहानै पक्राउ परेका छन् । received_1500092336685017
पक्राउ पर्नेहरुमा पार्टीका केन्द्रिय प्रवक्ता केदार धिमाल, झापा सचिव सामी पालुङ्वा, काकडभिट्टा नगर सदस्य अर्पण लिम्वु, नगर सदस्य आशिष राई रहेका छन् । पार्टीका सह अध्यक्ष खगेन्द्र माखिमले फेसबुक मार्फत आफ्ना नेता तथा कार्यकर्ता पक्राउमा परेको पुष्टि गरेका छन् । उनले पक्राउ परेकाहरुको निशर्त रिहाईको माग समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर